English

यौन जीवनमा निराश हुनुहुन्छ ? यसो गर्नुस्



सेक्स शरिरका लागि महत्वपूर्ण हुन्छ । तर, एकमा अधिक सेक्स चाहना हुनु र अर्कोमा फिटिक्कै नहुँदा सम्बन्ध टिकाउ हुँदैन । यसले यौन जीवनमा निराशता पैदा गर्छ । यस्तो समस्याबाट बच्नाका लागि दुवैलाई उत्तेजना हुन आवश्यक हुन्छ । जसका लागि यी तरिका अपनाउन सकिन्छ ।

फोर प्ले

सेक्समा फोर प्ले अति नै आवश्यक हुन्छ । निरन्तर फोर प्लेबिना सेक्स भए बिस्तारै सेक्स चाहना घट्ने सम्भावना रहन्छ । तसर्थ यौन क्रियामा पुग्नु पहिले प्रशस्त फोर प्ले अत्यावश्यक हुन्छ । यसले चरम सन्तुष्टि रूपमा मात्र दिँदैन, सम्बन्धमा निकटता ल्याउँछ ।

पहिरन

पहिरनले पार्टनरको सेक्स चाहना बढाइरहेको हुन्छ । त्यसकारण बेड अथवा यौन क्रियामा रम्ने भावना उब्जिँदा पार्टनरलाई मनपर्ने ड्रेसहरू प्रयोग गर्नुहोस्  ।

आकर्षक बेड

सुत्ने बेडलाई सकभर दुवैको चाहनाअनुसार आकर्षक बनाउनुपर्छ । हेर्दा चिटिक्क, आकर्षक, सफा र लुटुपुटु गरौँ जस्तो लाग्ने बेड बनाउनुपर्छ । यसले पनि सेक्स चाहना बढाउन मद्दत गर्छ ।

उत्प्रेरक

सेक्स गर्दा कुन कुराले पार्टनरको सेक्स चाहना बढ्छ त्यो कुरा ख्याल राख्नुपर्छ । कुराकानी, तर्क, उदाहरण, म्युजिक, हेराई आदि कुराले सेक्स चाहनामा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ  । ती कुरालाई ध्यानमा राखी पार्टनरसँग सोहीअनुसार व्यवहार गर्नुपर्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested