यसरी बढाउन सकिन्छ सेक्स ड्राइभ
मानिसहरू सम्भोगका बेलामा सेक्स ड्राइभ बढाउन धेरै उपाय अपनाउँछन् तर, पनि उनीहरू पूर्णरूपमा सफल हुन सकेका छैनन् । सेक्स ड्राइभ बढाउन चाहने व्यक्तिले यी कुरामा ध्यान दिनुपर्छ ।
शारीरिक फिटनेस
शारीरिक तन्दुरुस्तताले रक्त प्रवाह बढाउन सहयोग गर्छ । रगतको ठीक प्रवाह भएमा सेक्सको मज्जा लिन सकिन्छ । साथै, यसले यौनेच्छा पनि बढाउँछ ।
स्वस्थ आहार
धेरै मोटोपनाले पनि हर्मोनमा बाधा पुर्याउँछ । मोटोपनले एस्ट्रोजेन र टेस्टोस्टेरोनले हर्मोनको सन्तुलन बिगार्छ । टेस्टोस्टेरोनको स्तर कम भएमा सेक्स ड्राइभ पनि कम हुन्छ । यस्तो अवस्थाबाट बच्न थप पौष्टिक खाना खानुपर्छ । साथै तपाईले गाजर, ब्रोकाउली, फलफूल र दूग्धजन्य पदार्थ खान सक्नुहुन्छ ।
तनावबाट टाढा
काममा धेरै व्यस्त रहने व्यक्ति तनावमा हुन्छन् । उनीहरूले आफ्नो तनाव कम गर्न यौनका अनेक उपाय अपनाउन थाल्छन् । तर, तनावबीच तनावले यौन जीवनलाई बर्बाद पार्न थाल्छ । त्यसैले, पार्टनरसँग कुरा गरी मन हल्का बनाउनुहोस् ।
यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?