English

सेक्सको समयमा यस्ता कुरा आउँछन् महिलाको दिमागमा



सम्बन्ध बनाउँदा महिलाको दिमागमा धेरै प्रकारका विचारहरू आउन सक्छन । पुरुषको हकमा जब पार्टनर सँगको सम्बन्ध राम्रो हुन्छ तब उनीहरूको सम्पूर्ण ध्यान आनन्दमा हुन्छ । तर, महिलाहरूको बारेमा कुरा गर्दा उनीहरूले सेक्सको बारेमा मात्रै सोच्दैनन् अन्य धेरै कुरा पनि दिमागमा ल्याउँछन् ।

पहिरन

पुरुषहरूलाई यो सानो कुरा लाग्न सक्छ, तर महिला जति सुकै उत्साहित भए पनि आफ्नो कपडाको बारेमा धेरै सोच्छन् । विशेषगरी, उनीहरूले लगाएको अन्डर–वेयरको बारेमा बढी सोच्ने गर्दछन् ।

प्राइभेट अङ्ग

महिलाहरूको लागि स्वच्छता धेरै महत्वपूर्ण हुन्छ । जसका कारण उनीहरूको प्राइभेट पार्टसम्बन्धी इन्फेक्सन जस्ता समस्या बढी हुन्छ । उनीहरूको दिमागमा कतै इन्फेक्सन नहोस् भन्ने कुरा सोच्दछन् ।

बडी स्मेल

आफ्नो बडी स्मेलको बारेमा महिला धेरै संवेदनशील हुन्छन् । उनीहरू पार्टनरको नजिक भएका बेला पार्टनरको मुख वा शरीरबाट नमिठो गन्ध नआओस् भन्ने चाहन्छन् ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले