सेक्सलाई रोमाञ्चित बनाउन यसो गर्नुहोस
मानिसका आवश्यकताहरू धेरै छन् । त्यस्तै सेक्स पनि आधारभूत आवश्यकता हो । सेक्स शरीरको लागि मात्र होइन ,सम्बन्धका लागि पनि धेरै महत्त्वपूर्ण छ । साथै यसरी आफ्नो सेक्स लाइफलाई स्पाइसी बनाउनुहोस् ।
पार्टनरलाई समय दिने
मानिसहरू आफ्नो व्यस्तताका पार्टनरलाई बढी समय दिन सकिरहेका हुँदैनन् । नियमित सेक्स र पार्टनरको मनोभावको सम्मान गर्ने वातावरण आफै सृजना गर्नुपर्छ ।
रोमान्टिक हुने
पार्टनरलाई खुसी राख्नु आवश्यक हुन्छ तर, सधैँ भरी त्यो सम्भव नहुन पनि सक्छ । त्यसैले समय निकालेर कहिलेकाहीँ फिल्म हेर्न जाने, किनमेलका लागि जाने, बाहिर खानाका लागि जाने, पार्टनरको तारिफ गर्ने, जिस्काउने, चुम्बन गर्ने, अण्डरवियर गिफ्ट दिने जस्ता कार्य गर्नुपर्छ ।
नियमित सेक्स
नियमित सेक्सले यौन जीवनमा प्रभाव पार्ने गर्छ । त्यसैले हप्तामा दुई तीन पटकसम्म सेक्सको सम्बन्ध राख्नु जरुरी हुन्छ । यसले तपाईँहरूको जीवन सुमधुर बनाउँछ ।
सहमतिमा मात्र सेक्स गर्ने
मन नभई गरिने सेक्सले एक अर्काको अङ्गलाई छोएर र चुम्बन गरेर शिथिलता मात्र हटाउन सकिन्छ । तर, आपसमा सहमति भएर गरिने सेक्सले बढी आनन्द दिन सक्छ ।
यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?