English

काठमाडौँ फागु उत्सव (फोटो फिचर)



काठमाडौं उपत्यकासहित बिहीबार पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमा मनाएको छ ।

काठमाडौंमा विशेषगरि वसन्तपुरमा युवाहरू जम्मा भएर फागु मनाए ।

कोरोनाभाइरसका कारण विगत दुई वर्षदेखि विभिन्न प्रतिबन्धबीच उन्मुक्त भएर मनाउन नपाएको फागु यसपटक धुमधामका साथ,नाचगानका साथ वसन्तपुरमा युवाहरुले फागु मनाए ।

वसन्तपुरमा फागुको रङसँग नेपाली युवाहरुसंगै विदेशी पर्यटक पनि मस्त–मगन देखिन्थे ।

रङ्गले अनुहारमा नेपालको राष्ट्रिय झण्डा बनाउनेदेखि फागु माहौलका कारण रङदेखि खानेकुरा विक्रेता पनि उत्तिकै ब्यस्त देखिन्थे ।

तस्विरहरु :

यो पनि…
रङ्गहरूको पर्वमा रंगियो राजधानी (फोटो फिचर)

पश्चिम नेपाल पनि रङ्गीयो फागुमा (फोटो फिचर)



सम्बन्धित खबरहरु

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested