English

रङ्गहरूको पर्वमा रंगियो राजधानी (फोटो फिचर)



काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा आज होली पर्व अर्थात् फागु पूर्णिमा मनाइँदै छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ । दुई वर्षपछि उत्साहपूर्वक रूपमा होली मनाइँदै छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा होली उत्सव लागेको छ ।

बसन्तपुरमा विदेशी पर्यटक, युवायुवतीहरूको उल्लेख्य सहभागिता छ । उनीहरूले एकअर्कालाई अबिर लगाइदिएर आत्मीयता साटासाट गरिरहेका छन् ।
कोरोना संक्रमण दर घटेकोले सार्वजनिक कार्यक्रम गरी विभिन्न संघसंस्था होली मनाएका छन् ।


यो पनि…
परम्परा बिर्सेर आधुनिक हुँदै गयो होली
लाग्यो ‘होेली’ लागेन फागु गीतको धुन



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested