सावर सेक्स गर्दा अपनाउनुस् यी टिप्स
सावर सेक्स जति सुरक्षित मानिन्छ, त्यति नै त्यसको लागि तयारी पनि गर्नुपर्छ । सावर सेक्सका लागि दुवै पार्टनर तयार हुनुपर्छ । आज सावर सेक्सको बारेमा केही यस्ता टिप्स दिँदैछौं जसले तपाईंलाई सावर सेक्सको क्रममा सहयोग पुग्नेछ ।
पोजिसन
सावर सेक्सको बेला बेस्ट पोजिसनको कुरा गर्ने हो भने सिटिंग पोजिसन अर्थात् बसेर गरिने सेक्स पोजिसनलाई उत्तम मानिन्छ ।
जीउ सुम्सुम्याउने
सावर सेक्सको क्रममा दुवै पार्टनरले एक–अर्कालाई अँगालो मार्ने, स्क्रब गर्ने र विस्तारै विस्तारै एक अर्काको शरीरमा हातले सुम्सुम्याउने गर्नुपर्दछ । यसले दुवैलाई पूर्ण उत्तेजित बनाउँछ ।
पानीको तापक्रम
कसैलाई चिसो पानीमा सावर सेक्स मन पर्छ भने कसैलाई तातो पानीमा । यस्तो अवस्थामा पानीको तापमानको सधैँ ख्याल राख्नुपर्छ कि, पानीको तापमान दुवै पार्टनरका लागि समान होस् । यसो गर्दा सावर सेक्सको पूरै आनन्द दुवै पार्टनरले लिन सक्छन् ।
यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?