English

अक्षय कुमारलाई कोरोना संक्रमण



बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । यसको जानकारी उनले सोसल मिडिया मार्फत् दिएका हुन् ।

उनले आफ्नो पोस्टमा लेखेका छन्, ‘म सबैलाई भन्न चाहन्छु कि, आज बिहान मेरो कोरोना रिपोर्ट पोजेटिभ आएको छ । सबै प्रोटोकललाई ध्यानमा राख्दै मैले आफूलाई आइसोलेट गरेको छु, म होम क्वारेन्टाइनमा छु र मेडिकलको सहयोग लिइरहेको छु, मेरो सम्पर्कमा आउनुभएकाहरुले चाँडै आफ्नो टेस्ट गराउनु होला, छिटै एक्शनमा फर्किनेछु ।’



सम्बन्धित खबरहरु

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

Latest










Popular
Suggested