English

सफल जीवनका लागि केही महत्त्वपूर्ण टिप्सहरू



आजकल मानिसहरू धेरै तनावपूर्ण अवस्थामा भेटिन्छन् । यस्तो अवस्थामा आफूलाई तनावमुक्त राखी आगामी दिनमा सफलताको बाटो खोज्नुपर्छ । यसका लागि दृढ सङ्कल्पका साथ योजना बनाई अघि बढ्नुपर्छ । यी टिप्सले पनि तपाईंलाई सफल बन्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

सफल जीवनका लागि टिप्सहरू
– राम्ररी विचार गरी योजना बनाउनुहोस् ।
– साहस र दृढतापूर्वक सामना गर्नुहोस् ।
– नैतिक, दर्शन, विज्ञान र शिक्षाप्रद पुस्तक पढ्नुहोस् ।
– प्रमाण, तर्क र युक्तिका साथ वाद–विवाद गर्नुहोस् ।
– हरेक काममा मिहेनत गर्नुहोस्
– सधैँ मिठो बोल्नुहोस् ।
– अन्तर्दृष्टिले विचार गर्नुहोस् ।
– नियमित रूपमा स्नान गर्नुहोस् ।
– नियमित व्यायाम गर्नुहोस् ।
– सफा र फेसेनेबल बन्नुहोस्
– उदारतापूर्वक दान गर्नुहोस् ।
– बुद्धिमानीपूर्वक खर्च गर्नुहोस् ।
– विनम्रतापूर्वक सेवा गर्नुहोस् ।
– ध्यानपूर्वक कुरा सुन्नुहोस् ।
– स्वस्थ रहन सन्तुलित आहारका साथ भोजन गर्नुहोस् ।

यो पनि
स्याउ र ओखर खेतीबाट वर्षेनी ८० लाख आम्दानी



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested