यौनबारे महिलाको धारणा
हरेक मानिसको जीवनमा सेक्स अति आवश्यक हुन्छ । वैवाहिक जीवन सुखी बनाउन सेक्सको भूमिका महत्त्वपूर्ण रहन्छ । तर, हरेक व्यक्तिका लागि यो आ–आफ्नो सोचाइको विषय बन्छ । एक अध्ययनका अनुसार सेक्स आमजीवनमा एकदमै जरुरी भए पनि निम्न कुरामा महिलाको धारणा केही फरक हुन्छ ।
निर्वस्त्र
महिलाहरू पुरुषको अगाडि कपडा खोल्न मन पराउँदैनन् । तर, उनीहरूको चाहना पार्टनरले नै कपडा खोलिदियोस् भन्ने हुन्छ ।
चरम सन्तुष्टि
दुवैले हरेकपटक चरम सन्तुष्टिबारे सोच्छन् । महिलाहरू आफू र आफ्नो पार्टनरलाई लिने दिने सन्तुष्टिका विषयमा पुरुषहरूले भन्दा बढी सोच्ने गर्छन् ।
आत्मियता
अधिकांश महिलालाई कुनै पनि पुरुषले आफूसँग आत्मियता बढाओस् भन्ने चाहन्छन् ।
नयाँ मानिससँग यौन सम्बन्ध
कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरू उत्तेजित हुन्छन् । अपिरिचितसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरूको सोचाइ हन्छ ।
बाथरुममा रमाइलो
महिलाहरूलाई बाथरुममा यौन सम्बन्ध राख्ने भित्री चाहना सधैँ हुने अध्ययनको भनाइ छ । सावरसँग बढी उत्तेजितको अनुभव गर्छन् महिलाहरू ।
महिला महिलामा यौन सम्बन्ध
कतिपय महिलासँग पनि आकर्षित हुन्छन् । महिला–महिलाबीच आपसी यौन सन्तुष्टि दिनेबारे पनि महिलाहरुले सोचिरहने गर्छन् ।
यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?