English

सुनको मूल्य एक लाख नजिक



सुनको मूल्य बिहीबार प्रतितोलामा दुई हजार ५०० रुपियाँको दरले बढेर एक लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपियाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९६ हजार पाँच सय रुपियाँमा कारोबार भएको थियो ।

यसैगरी बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ५०० रुपियाँ निर्धारण गरिएको छ । चाँदीको मुल्य पनि तोलामा ३५ रुपियाँको दरले बढेको छ । बुधबार एक हजार ३२० रुपियाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ३५५ रुपियाँमा निर्धारण भएको छ ।

यो पनि…
यस्तो छ आजको विनिमय दर
सुनको मूल्य ८ सयले बढ्यो, चाँदीको कति ?



सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो