English

सुनबाट बनेको मिठाई



हामी सबैलाई मिठाई मन पर्छ । मिठाईका पारखीहरूले विभिन्न प्रकारका मिठाई मनपराउँछन् । आज हामी एउटा यस्तो मिठाईबारे बताउँदै छौँ जसलाई किन्नुअघि धेरैपटक सोच्नुपर्दछ ।

मिठाईमा सुन लेपन

यो मिठाई आजभोलि मानिसहरू माझ चर्चाको विषय बनेको छ, यो मिठाइको नाम ‘गोल्ड प्लेटेड’ हो । सुन लेपन गरी यो मिठाईलाई तयार गरिन्छ । जसले गर्दा यसको सौन्दर्य र मूल्य पनि धेरै छ ।

प्रतिकिलो १६ हजार मूल्य

यो मिठाईलाई केसरले सजाई सानो टुक्रामा राखिन्छ । यो मिठाईको मूल्य प्रतिकिलो १६ हजार रुपैयाँ रहेको छ ।

यो पनि
डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



सम्बन्धित खबरहरु

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested