यस्तो यौन आसनमा पूर्ण सन्तुष्टि
सेक्सको अनुभव कुनै पनि व्यक्तिका लागि महत्वपूर्ण हुन्छ । सेक्सले जोडीको सम्बन्धलाई अझ बलियो ,मजबुत तथा भावनात्मक रूपमा नजिक बनाउँछ । तपाईको पार्टनरले चाँडै यौन सन्तुष्टि प्राप्त गर्नका लागि यी सेक्स पोजिसनहरू अपनाउन सक्नुहुन्छ ।
१. स्ट्यान्डिङ पोजिसन
यो पोजिसन पनि धेरै दुवै पार्टनरले मन पराउँछन् । यसमा दुवै जना उठेर यौनसम्पर्क गर्छन् । भित्ताको आडमा वा बोकेर यौनसम्पर्क हुने यो पोजिसनले बढी सन्तुष्टि दिन्छ ।
२. काउगर्ल
काउगर्ल यस्तो सेक्स पोजिसन हो जसमा महिलालाई आफ्नो तरिकाले सेक्स गर्ने मौका मिल्छ । यो पोजिसनमा पुरुष तल सुतेको हुन्छ भने महिला पुरुषमाथि बसेकी हुन्छिन् ।
यो पोजिसन पूर्णरूपमा महिलाको नियन्त्रणमा हुने भएकाले उनले आफ्नो इच्छा र चाहनाअनुरूप यौन क्रियाकलाप गर्ने अवसर पाउँछन् । जसले गर्दा महिलाले बढी सन्तुष्टि पाउने सम्भावना रहन्छ ।
३. डगी स्टाइल
यो पोजिसनमा जनावरको स्टाइलमा यौन सम्पर्क हुन्छ । यो पोजिसनमा महिलाको ए–स्पटमा घर्षण हुन जाने हुनाले उनीहरूले बढी आनन्द प्राप्त गर्छन् । ‘ए–स्पट’ महिलाको पाठेघरको नजिक रहेको एक सानो क्षेत्र हो । यो योनीको सबैभन्दा संवेदनशील क्षेत्रमध्ये एक पनि हो ।
यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?