डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर
मसला एउटा यस्तो चिज हो जसले खानामा स्वाद बढाउँछ । हामीले खानामा धेरै प्रकारका धेरै मसलाहरू प्रयोग गछौँ । तर, आज हामी एउटा यस्तो मसलाको बारेमा बताउँदै छौँ जुन हीराभन्दा पनि महँगो हुन्छ ।
खानामा प्रयोग हुने यो मसलाको नाम हो ‘केसर’ । केसरलाई हालसम्म विश्वको सबैभन्दा महँगो मसला मानिएको छ । अहिले यो मसला प्रतिकिलो ४ लाखदेखि ४ लाख ८० हजारसम्म पर्छ ।
अझ रोचक कुरा के छ भने, यो मसलाको एक किलोग्राममा १.५ लाख फूलहरूको मिलाइएको छ ।
डेढ लाख फूलबाट बनाइएको मसला जसबाट एक किलो केसर निस्कन्छ । त्यसैले, यसलाई किन्न महँगो पर्छ ।
यो पनि…
बेहुलाले मण्डपमै थप्पड हानेपछि बेहुलीले गरिन् देवरसँग विवाह
यो समुदायको अनौठो चलन : अन्त्येष्टिपछि पिउने गर्छन् मृतकको खरानीको सुप