English

ट्याक्सी र निजीबाहेक सवारी साधनमा जोर–बिजोर हटाउने निर्णय (आदेशसहित)



काठमाडौं उपत्यकाका सवारी साधनमा जारी जोर बिजोर प्रणाली हट्ने भएको छ । काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर, ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक सबैमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

साथै, यो निर्णय शुक्रबार रातीबाटै लागू हुने आदेशमा जनाइएको छ । आदेशमा विद्यालय, रात्रीकालिन व्यवसाय, सिनेमा हल, स्विमिङ पुललाई माघ मसान्तसम्म बन्द राख्ने आदेशमा उल्लेख छ ।

आजै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो ।

आदेश :



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested