English

आजको विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपियाँ ८२ पैसा र बिक्री दर १२० रुपियाँ ४२ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपियाँ १७ पैसा र बिक्री दर १३४ रुपियाँ ८५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपियाँ ९० पैसा र बिक्री दर १६१ रुपियाँ ७१ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपियाँ १९ पैसा र बिक्री दर १२९ रुपियाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपियाँ ९८ पैसा र बिक्री दर ८५ रुपियाँ ४० पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपियाँ ५६ पैसा रहेको छ भने बिक्री दर ९५ रुपियाँ चार पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपियाँ ४२ पैसा र बिक्री दर १० रुपियाँ ४७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपियाँ ८३ पैसा र बिक्री दर १८ रुपियाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपियाँ ९४ पैसा र बिक्री दर ३२ रुपियाँ १० पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपियाँ ९१ पैसा र बिक्री दर ३३ रुपियाँ सात पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपियाँ ५५ पैसा छ भने बिक्री दर २८ रुपियाँ ६९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपियाँ ९६ पैसा र बिक्री दर १० रुपियाँ एक पैसा कायम भएको छ ।

यो पनि
४ दिनमा १५४ अंकले नेप्से घट्दा कारोबार रकम ४ अर्बमा खुम्चियो
डलरको भाउ बढ्दा अन्य मुद्राको यस्तो छ विनिमय दर



सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो