English

कांग्रेस प्रदेश अधिवेशन– यस्तो छ हेटौंडा माहौल (फोटो फिचर)



हिजोआज नेपालमा राजनीतिक सरगर्मी बढेको छ । एकपछि अर्को पार्टीको महाधिवेशनले सहर बजार गुञ्जायमान छन् । यतिबेला नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पहिलो प्रदेश अधिवेशन भइरहेको छ ।

सातै प्रदेशबाट पदाधिकारी निर्वाचित भइरहेका छन् । बागमती प्रदेशको सभापति पदका लागि इन्द्र बानियाँ, जगदिशनरसिंह केसी र भिमसेनदास प्रधानको त्रिपक्षिय भिडन्त परेको थियो । तर, कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि बानियाँ र केसीबीच पुनः मतदान हुने भएको छ ।

त्यसैले यतिबेला प्रदेश राजधानी हेटौंडा कांग्रेसमय देखिन्छ । मंसिर १७ बाट हेटौंडा फरेस्ट्री कलेजमा सुरु भएको प्रदेश अधिवेशन र हेटौंडा सहर भित्रको कांग्रेस माहौललाई फोटो पत्रकार बिकास रौनियारले क्यामेरामा कैद गरेका तस्बिरहरु :



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested