विश्वभर विभिन्न घटना घट्छन् । केही समाचार बन्छन् त केही तस्वीरमा मात्र सीमित हुन्छन् । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौं ।
१. भारतको वेष्ट बंगालमा बाढीले क्षति गरेको घरभित्र खाना पकाउन मसला तयार गर्दै ।
२. करेन्ट लागेर पन्जा गुमाएको बेल्जियमको ‘चुबी’ नामक एक अल्छी (ब्रेडियस ट्राइडक्टाइलस)
३. लिबियाको रोमन सहरस्थित एक प्राचीन हस्ताकला ।
४. अमेरिकाको मोजवे मरुभूमीबाट देखिएको सूर्यादय दृश्य ।
५. अफगानस्तानको बानियानको एक महिला महिला बच्चासँग ।
६. ओमनमा आएको चक्रवातको एक दृश्य ।
७. चाइनाको एक लामा गुम्बामा प्रार्थना गर्दै वौद्ध धर्मावलम्बी ।
८. भारतको कोलकोत्तामा ‘पितृ पक्ष’को अन्तिम दिन आफ्नो पूर्खाको अनुष्ठान गर्दै ।
९. दुर्गा देवीको मुर्तिको अन्तिम रुप दिँदै ।
१०. ‘गान्धी जन्मजयन्ती’को अवसरमा तेस्रो लिङ्गीलाई मास्क वितरण गर्दैै एक पुरुष ।
११. हाइटीका स्कुले बालबालिका ।
१२. केन्यामा कछुवा अवशेष प्रदर्शन गर्दै एक पुरुष ।
इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको अनुभव तथा